next add

Saturday, April 11, 2020

मन क्या है और मन को कैसे कंट्रोल कर सकते हैं मन का शुरुआत कैसे होता है


 मन में क्या क्या विचार आता है
 मन क्यों चलता है और कैसे थकित होता है
 मन क्यों चंचल करता है

 मन शांत करने का कोई उपाय है

 मनने  हम को कैसे काम में लगाता है

 मन को काम में लगाने के लिए क्या-क्या करना पड़ेगा ।

 मन कितना सुषमा है ।

 सुषमा वस्तु को सुषमा वस्तु से नै  काबू में लिया जा सकता है

 मन को जीत सकते हैं तो हम संसार में मुक्ति पाते हैं ।

 संसार के सबसे बड़ा आविष्कार मन और कल्पना से होता है

 चंचल मन बहुत बड़ा काम करना नहीं सकता है

 बड़े-बड़े काम करने के लिए मन को बहुत ही करना होगा और एक चित करना होगा ।

 मानव का काम मन को बस कर के प्रयोग करने से ही होता है
  अपना काम के टाइम में जिस आदमी मन को एक चित्र करके नहीं लगाता है वह कभी भी सफल नहीं होता है ।

 मन एक ऐसे आदमी को भुला देता है कि क्या करना है

 हमारा जीवन मन से ही शुरु होता है और मन से ही  अंत होता है ।
 मन को सही रूप से कंट्रोल करके इसको काम में लगाने के लिए आत्मा और आत्मा ज्ञान और अध्यात्म का क्या प्रभाव है ।  कैसे हम अध्यात्म के प्रभाव से पूरी तरह से मन को कंट्रोल करके अपनी इच्छा अनुसार उसको प्रयोग कर सकते हैं ।


Sunday, August 6, 2017

अात्म भाव ज्ञानका कुरा हरू ।

जिवन जगत र सृष्टी यो संसारको संगम हो । सबैको उत्पती यहि दुनियामा हुन्छ । यो संसारमा मात्र सृष्टी नभएर सारा जगतमा संसारमा कयौ सृष्टीहरु रहेका छन । यो कहो कोहीले बुझ्दैनन  र बिश्बास पनि गर्दैनन् । किन की उनिहरुले यो जगतको ज्ञान पाएका हुदैन्न । अात्मको ज्ञान नभएकोले सारा जगतको रहस्य बुझ्न सक्दैन्न । यो हाम्रो अाँखाले देखेका कुरा हरु सुनेका कुरा हरू थोरै हुन महसुस धेरै हुनु पर्छ ।
जब सम्म अात्मको सक्ती द्वारा हामी अगाडी बढ्दैनौ । तब सम्म हामी संसारमा ज्ञानीहुनुमा अन्दो हुन्छौ । र हामी बिचलीत हुन्छौ । हामी जहिले पनि सोच बिचार सत्यको गर्नु जरुरि छ । संसारमा जे गरिन्छ । सुख पाउनकको लागी गरिन्छ । आन्नद पाउनको लागी गरिन्छ । कसरी सान्ति पाउने कसरी सनतोषी हुने । यो अस्नतोष मन बाट मुक्त हुने उपाए के त कसरी अगाडि बड्ने । यो जान्नु जरुरत छ तेसैले हामी जहिले पनि राम्रो सँग ज्ञानको पालन गर्नु पर्छ । ज्ञान कसरी पाउने कुन ज्ञानले के हुन्छ । कसको ज्ञान लाई मान्ने हामिले यो जान्नु जरुरत छ । हामि जान्नु पनि पर्छ । के कसका ज्ञानले हामीलाई हाम्रो ज्ञानको ढोका खुल्छ । थाहा हुनु पर्छ । जब हामी ज्ञानका कुरा हरु जान्छौ । सान्तीका कुरा हरु जान्छौ । तब सुख भएको हुन्छ । दिनभरी कामनगरी बस्नु यो सु:खहोईन । मन मा सान्ती हुनु राम्रो हो ।
मन सबै भन्दा ढुलो हो र यसको चित्त बुझाउनु पर्छ । यसको चित्त बुझान यो दुनायाको कुरा बाट सारै मुस्किल छ । त्यसैले हामी जहिले पनी यो मनको चित्त बुझाउन परम ज्ञानको खाँचो छ । र हामी अगाडी बढ्नु छ । परम ज्ञान हामी भित्र आत्म को  रुपमा छ । आत्म रुपमा भएको ज्ञान लाई हामीले तत्व द्वारा जानेर हामी ध्यान र ज्ञान द्वारा अगाडी बढ्नु जरुरी छ ।
जब मनको चंचललाई सान्त बनाउने ज्ञान पाउन सकिन्न तब सम्म हामी दु:खी नै भईरहने छौ । फेरी दुखि हामि कोही पनि होईनौ । अरुले हामीलाई तिमि दुखि हो भन्न्देमा हामिले त्यो सोच्नु हुन्न किन कि हामी त्यो होईनौ जो उसले हामिलाई भनेको हुन्छ । त्यसैले हामीले आफैले आफैलाई बलियो र बलामान अनी बुद्धिमानि सम्झनु पर्छ।
   अरुको भरमा अाफुलाई डोराउनु हुदैन । अाफ्नै बिवेकले  आएको ज्ञान ले अगाडी बढ्नु पर्छ । अरुको जो बिचारले हजुरलाई प्रवाब पारेर केहि दिन त काम गर्छ तर अन्तकाल सम्म काम नगर्न पनि सक्छ । सक्दैन पनि । हामि बिचारी हुनु पर्छ।
 पलाटी कसेर सुरु सुरुमा सन्तमहात्म सँग आत्म ज्ञान लिएर बस्नु पर्छ र बानी परेपछि फेरी त्यती सारो गारो पर्दैन । हामी ले अाफु भित्र भएको अात्मलाई आफ्नै आत्मले जान्न सकिन्छ । जान्ने पनि त्यहि हो । आत्म सत्य जगत चेतन र आफु हो । आफुलाई पाईसके पछि के गर्ने आफ्नो सुरक्षा कसरी गर्ने भन्ने बल्ल जान्न सकिन्छ ।
       अनि के को कमी छ अाफुलाई त्यो जान्न सकिन्छ । फेरी यो छोडेर जाने सरीरलाई कसरी रक्षा गर्ने भन्ने कुरा पनि जान्नु पर्छ । तब सान्ती मिल्छ किन कि यो लोक र परलोक दुबैको ज्ञान हामि मा हुन्छ । हामी सन्तुष्टि हुन्छौ ।
    जिबनका खुसि हरु अाउछन सबै धर्म का कुरा के हुन बुझ्न सकिन्छ।  हजुरहरुलाई कसैले पनि घुमाउन सक्दैन । बच्नु हुन्छ । बचाउन सकिन्छ । यो दुनियामा सबै भन्दा राम्रो हो । हजुर सँग जब सहि देख्ने अात्मको आँखाको प्रयोग गर्नु हुन्छ । तब हजुर हरुको सुख हुन्छ ।
      हामी ले सबैलाई यस्तो ज्ञानको उपदेष गराउनु पर्छ । सबै जनाले जाने मात्र फेरी हामीलाई जगतमा पनि सजिलो हुन्छ । सबै ले सत्य कुरा जाने भने यो दुनियामा हामी डराउनु पर्दैन । सबै सज्जन हुन्छन र सबैले सबैको भलो गर्छन । हामि राम्रो बन्छौ अरुको कुभलो चिताउनौ । सबेलाई राम्रो हुन्छ ।

        ज्ञान र भावनाको मान्छे बन्ने हो । त्यसै पागल पनले केहि गर्नु हुदैन । सबैलाई राम्रो हुने कुरा बोल्नु । सोच्नु । चिन्तन गर्नु । नरिसाउनु । मिठो बोल्नु कति राम्रो हो । सबै जना खुसी पनि हुन्छन । यो राम्रो कुरा हो । जब हामी नमिठो बोल्छौ हरुले हेर्ने नजर हामिमा नराम्रो हुन्छ र उसले हामिलाई नराम्रो मान्छे ठान्छ । जब हामि एक दुई गल्ति गरेपनि हामि मिठो बोलेम भने माफि पाईन्छ । यो कुरा हामिले बुझ्नु जरुरी छ ।  हामी नै भगवान हो । हामी नै ईश्वर हो । हामी नै परम पिता परमात्म हो । भन्न त कतिले म भगवान हो मेरो आत्ममा रामवाली किष्णवाली, सिववाली आत्म आएको छ भन्छन । तर ति मात्र होईन सबै जना नै परम पिता परमात्म भगवान हुन् । यो कुरा अरुलाई  बुझाउदैन न र अाफुले गरी खाने भाडो मात्र बनाउछन । हामीलाई ठग्छन । यसो दिमाख लगाएर बुझ्नु त उसको सरिर केले भनेको छ र हजुरको केले उ केले जिवित छ अनि हजुर के ले । फरक के त उसले जानेका कुरा हजुरले नजानकेो हुन सक्छ फेरि हजुरले जानेका उसले नजानेको हुन सक्छ । फरक के त केहि पनि छैन । अनि ऊ भगवान हजुर किन नहुने यो सबै झुकाईको हो भ्रममा पारिएको हो । बुझ्नुहोला।
         भगवान सबै मा हुन्छन र सबैको लागी समान हन । कसैको लागी बढी र कसैको लागी कमि होईन त्यति मात्र हो की हामिले यो सरिरमा हुदा आत्मले बुद्धिले जान्नु पर्छ । तब हजुरलाई थाहा हुन्छ को हुन भगवान हरु ।

मेरो भनाई के भने हजुर आफैनै भगवान हो नभुल्नु भुलाउने धेरै हुन्छन । झुकाउने धेरै हुन्छन नझुकिनु । बिचार गर्नु के फरक छ र हजुरले त्यत्ती जानु छ म अात्म हु र मेरो आत्म नै भगवान हो । अनि फरक के रहो जो भगवान भन्ने हरुमा अनि आफुमा । होईन र । आफ्नो आत्मको कल्याण गर्नु बल्ल भगवानको भक्ति ज्ञान र धर्म मिल्छ ।  ल त अाजलाई यतिनै  । हरी ॐ ।

Wednesday, March 1, 2017

सबैलाई मन नपर्ने कुरा जानि राखौ ।

कस्ता कुरा हरु ले मान्छे लाई जुर गर्छ जानि राखौ ।
  • चिप्लो घसेर बोल्ने मान्छेको बोली 
  • पतन भयको मान्छेको सल्लाह
  • अर्काको सम्पत्तिमा रमाउने मान्छेको उपाय
  • आफ्नो घरपरिवार सम्हाल्न नसकी समाजसेवी बनेका दलालहरु
  • चम्चागिरी गरेर जीवन चलाएको मान्छेको सफलता
  • ससुरालीको सल्लाहकार बनेको ज्वाइको नियत
  • कामको भन्दा नमस्कारको आस राख्ने मान्छेको अनुहार 
  • कुनै बाध्यता बिना दुईवटा श्रीमती बिवाहा गर्ने मान्छेको चरित्र 
  • बाबु आमालाई रुवाएर आफ्नो सुखभोक गर्न चाहाने छोराछोरीको सामार्थे 
  • फाइदा देखेर गासिएको मित्रता
  • मिठो खानलाई ऋण खोज्ने मान्छेहरू

चनाव हुन कसले रोक्छ भन्दै प्रचण्डले दिए यस्तो भाषण ।

चनाव हुन कसले रोक्छ भन्दै प्रचण्डले दिए यस्तो भाषण ।
बैठक मा मित्रहरु 


संविधान संशोधनको टुंगो लगाउन प्रधानमन्त्रिलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा को चेतावनि । तर प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गराइछाड्ने निधो व्यक्त गरेका छन् ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव मा मधेसे हरुलाई चुनाउ गराउ भन्दा नमानेको भनाई छ । 

जनताले चाहेमा यो चुनाउ सजिलै गरिने र एक एक भोटको सुरक्षा सैनिक खटाएर गरिने बताए ।
 यो नेपालि जनताको परिक्षा पनि हो भनेका छन । जस्तो चुनौती पनि पार गरिने चण्ड जि को भनाई छ । 
राष्ट्रिय एकतामा आउन सबै लाई अपिल गरेका छन । मधेसिहरुले बढि रिसले काम गर्ने भन्दै उहाले चाडक्यले जस्तो सोचेर काम गर्न भट्काउ पार्टिलाई भनेका छन । 

अन्तराष्ट्रिय सयोगार्थिसाथिहरुलाई पनि चुनाव सफलताको लागि निम्तो जनाएका छन । 

Monday, November 14, 2016

कार्तिक २७ सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा १४ % ठुलो र ३० % चहकिलो देखिन्छ ।


चन्द्रमा १४ % ठुलो र ३० % चहकिलो देखिन्छ ।
यो ६८ वर्षपछी आएको नजिकको अबस्था हो ।
अब २०३४ मा मात्र यो मौका आउछ ।
नेपाली समय अनुसार कार्तिक २७  सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ ।
त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मटिर पर हुनेछ

यो जसले हेर्छ धेरै बेर सम्म समिप बस्छ अत्यान्त राम्रो हुन्छ । 

Monday, October 10, 2016

दसै मान्ने हरुले जान्नै पर्ने केहि महत्वपुर्ण ज्ञान हरु । साथमा दसैको मन्त्र पनी

दशैं
दुर्गा काली मन्त्र

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके |
शरण्येत्र्यम्बके गौरि नारायणी नमोsस्तुते ||
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||
जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी |
जय सर्वगते देवी कालरात्री नमोsस्तुते ||



विजया दशमी (दशैं) दुर्गा पूजा मन्त्र
पुराण, मन्त्र, स्तोत्र
ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||
अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याती , राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता , राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनका समान मान-सम्मान , सूर्य पुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्य वादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्नसकियोस् ||
भद्रमस्ति शिवँ चास्तु महालक्ष्मी प्रसीदतु |
रक्षतु त्वाँ सदा देवा आशिष: सन्तु सर्वदा ||
कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस् |
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||
जयन्ति , मङ्गला , काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ |
जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी |
जय सर्वगते देवी कालरात्री नमोsस्तुते ||
देवी, चामुन्डे! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तीम्रो जय होस् | हे कालरात्री ! तिमिलाई नमस्कार छ |
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके | शरण्येत्र्यम्बके गौरि नारायणी नमोsस्तुते ||
सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ |
दसैँ




दसैँ वा बडा दसैँ (अन्य नाम: दशहरा, विजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ|प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् : चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्,शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ।
-चिरञ्जीबी ढकाल


सृष्टिको उत्पति र यसको रहस्य अनि अानन्द शान्ति ।

सृष्टिको उत्पति र यसको रहस्य अनि अानन्द ।
प्राकृति जगत प्राणि सबै अर्दिस्य अतभुत सक्ति व्दारा भएको हो । त्यो  परमआत्मा हो । विज्ञान को अन्तिम रुप आत्मा हो । आत्मा चेतन छ । जसले सृष्टि गरिरहन्छ । अन्नतकाल देखिअन्नत काल सम्म भै नै रहन्छ । यो एउटा अत्भुत प्रक्रिया हो । जसलाई आत्म ज्ञानिहरुले देख्दछन र जान्दछन पनि । यो उनिहरुकोलागि सहज छ । यो बाटो बिना कसैलाई पनि सृष्टिको रहस्य जान्नु चुनौतिनै हो । जान्न सकिदैन । भनाईमा सुनेको कुराले कसैलाई पत्यारनै लाग्दैन ।
आफैले न भोगेसम्म के हो के । जिवन केहि कुरा यस्ता छन जो नजानि हनुने तर मानिस त्यसको बिसयमा नजानिकननै आफ्नो जिबन समाप्त गर्दिन्छ । यसको बारेमा खोजन नै खोजदैन । पत्यारनै मान्दैन । मानव विवेकसिल प्राणि हो । जसले आफ्नो उत्पतिको रहस्य जान्न सक्छ । आफुलाई ध्यान योग व्दारा सुन्नेमा लगेर आत्मको बोध व्दारा सृष्टिको रहस्य थाहा पाउछ । त्यति बेला उ वास्तविक स्वरुप प्राप्त गरेको हुन्छ । भने परम आनन्द पनि प्राप्त गरेको हुन्छ।
अमर अजर अबिनासि बनेर जान्दछ । बिज्ञान सफलताको पुर्ण प्राप्त गरेपछि उसलाई अब पाउन बाँकि केहि रहदैन । अनेक धर्म सम्प्रादाय बाट मुक्त उ व्यक्ति स्वयम ईश्वर समान हुन्छ । उसले नजानेको केहि रहदैन । जबसम्म यसको ज्ञान हुदैन कसैले पनि यो कुरा हरुमा बिस्वास राख्दैन । किन कि यो धेरै घहन बिसय पनि हो । अलग्गै समय बिसेस चिन्तन र्दिण बिश्वास का साथ आत्म ज्ञानको रुल व्दारा ध्यान मा बस्नाले मनको बेजेड प्रवाहा व्दारा आत्मको बिध हुन्छ ।
यो खोजहरुको अन्तिम र पुर्ण पनि हो । जसले यति सम्म बुझ्छ उ मुक्तिको भागेदार पनि हुन्छ । के आफ्नो जिबनमा परम शान्ति र सत्यको लागि अध्यात्म बिज्ञानलाई जान्नु जरुरी छ कि भन्ने सबै बिव्दानहरुको भनाई छ ।