next add

Monday, November 14, 2016

कार्तिक २७ सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा १४ % ठुलो र ३० % चहकिलो देखिन्छ ।


चन्द्रमा १४ % ठुलो र ३० % चहकिलो देखिन्छ ।
यो ६८ वर्षपछी आएको नजिकको अबस्था हो ।
अब २०३४ मा मात्र यो मौका आउछ ।
नेपाली समय अनुसार कार्तिक २७  सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ ।
त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मटिर पर हुनेछ

यो जसले हेर्छ धेरै बेर सम्म समिप बस्छ अत्यान्त राम्रो हुन्छ । 

No comments:

Post a Comment