next add

Wednesday, March 1, 2017

सबैलाई मन नपर्ने कुरा जानि राखौ ।

कस्ता कुरा हरु ले मान्छे लाई जुर गर्छ जानि राखौ ।
  • चिप्लो घसेर बोल्ने मान्छेको बोली 
  • पतन भयको मान्छेको सल्लाह
  • अर्काको सम्पत्तिमा रमाउने मान्छेको उपाय
  • आफ्नो घरपरिवार सम्हाल्न नसकी समाजसेवी बनेका दलालहरु
  • चम्चागिरी गरेर जीवन चलाएको मान्छेको सफलता
  • ससुरालीको सल्लाहकार बनेको ज्वाइको नियत
  • कामको भन्दा नमस्कारको आस राख्ने मान्छेको अनुहार 
  • कुनै बाध्यता बिना दुईवटा श्रीमती बिवाहा गर्ने मान्छेको चरित्र 
  • बाबु आमालाई रुवाएर आफ्नो सुखभोक गर्न चाहाने छोराछोरीको सामार्थे 
  • फाइदा देखेर गासिएको मित्रता
  • मिठो खानलाई ऋण खोज्ने मान्छेहरू

No comments:

Post a Comment