next add

Monday, October 10, 2016

सृष्टिको उत्पति र यसको रहस्य अनि अानन्द शान्ति ।

सृष्टिको उत्पति र यसको रहस्य अनि अानन्द ।
प्राकृति जगत प्राणि सबै अर्दिस्य अतभुत सक्ति व्दारा भएको हो । त्यो  परमआत्मा हो । विज्ञान को अन्तिम रुप आत्मा हो । आत्मा चेतन छ । जसले सृष्टि गरिरहन्छ । अन्नतकाल देखिअन्नत काल सम्म भै नै रहन्छ । यो एउटा अत्भुत प्रक्रिया हो । जसलाई आत्म ज्ञानिहरुले देख्दछन र जान्दछन पनि । यो उनिहरुकोलागि सहज छ । यो बाटो बिना कसैलाई पनि सृष्टिको रहस्य जान्नु चुनौतिनै हो । जान्न सकिदैन । भनाईमा सुनेको कुराले कसैलाई पत्यारनै लाग्दैन ।
आफैले न भोगेसम्म के हो के । जिवन केहि कुरा यस्ता छन जो नजानि हनुने तर मानिस त्यसको बिसयमा नजानिकननै आफ्नो जिबन समाप्त गर्दिन्छ । यसको बारेमा खोजन नै खोजदैन । पत्यारनै मान्दैन । मानव विवेकसिल प्राणि हो । जसले आफ्नो उत्पतिको रहस्य जान्न सक्छ । आफुलाई ध्यान योग व्दारा सुन्नेमा लगेर आत्मको बोध व्दारा सृष्टिको रहस्य थाहा पाउछ । त्यति बेला उ वास्तविक स्वरुप प्राप्त गरेको हुन्छ । भने परम आनन्द पनि प्राप्त गरेको हुन्छ।
अमर अजर अबिनासि बनेर जान्दछ । बिज्ञान सफलताको पुर्ण प्राप्त गरेपछि उसलाई अब पाउन बाँकि केहि रहदैन । अनेक धर्म सम्प्रादाय बाट मुक्त उ व्यक्ति स्वयम ईश्वर समान हुन्छ । उसले नजानेको केहि रहदैन । जबसम्म यसको ज्ञान हुदैन कसैले पनि यो कुरा हरुमा बिस्वास राख्दैन । किन कि यो धेरै घहन बिसय पनि हो । अलग्गै समय बिसेस चिन्तन र्दिण बिश्वास का साथ आत्म ज्ञानको रुल व्दारा ध्यान मा बस्नाले मनको बेजेड प्रवाहा व्दारा आत्मको बिध हुन्छ ।
यो खोजहरुको अन्तिम र पुर्ण पनि हो । जसले यति सम्म बुझ्छ उ मुक्तिको भागेदार पनि हुन्छ । के आफ्नो जिबनमा परम शान्ति र सत्यको लागि अध्यात्म बिज्ञानलाई जान्नु जरुरी छ कि भन्ने सबै बिव्दानहरुको भनाई छ । 



No comments:

Post a Comment