next add

Wednesday, March 1, 2017

सबैलाई मन नपर्ने कुरा जानि राखौ ।

कस्ता कुरा हरु ले मान्छे लाई जुर गर्छ जानि राखौ ।
  • चिप्लो घसेर बोल्ने मान्छेको बोली 
  • पतन भयको मान्छेको सल्लाह
  • अर्काको सम्पत्तिमा रमाउने मान्छेको उपाय
  • आफ्नो घरपरिवार सम्हाल्न नसकी समाजसेवी बनेका दलालहरु
  • चम्चागिरी गरेर जीवन चलाएको मान्छेको सफलता
  • ससुरालीको सल्लाहकार बनेको ज्वाइको नियत
  • कामको भन्दा नमस्कारको आस राख्ने मान्छेको अनुहार 
  • कुनै बाध्यता बिना दुईवटा श्रीमती बिवाहा गर्ने मान्छेको चरित्र 
  • बाबु आमालाई रुवाएर आफ्नो सुखभोक गर्न चाहाने छोराछोरीको सामार्थे 
  • फाइदा देखेर गासिएको मित्रता
  • मिठो खानलाई ऋण खोज्ने मान्छेहरू

चनाव हुन कसले रोक्छ भन्दै प्रचण्डले दिए यस्तो भाषण ।

चनाव हुन कसले रोक्छ भन्दै प्रचण्डले दिए यस्तो भाषण ।
बैठक मा मित्रहरु 


संविधान संशोधनको टुंगो लगाउन प्रधानमन्त्रिलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा को चेतावनि । तर प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गराइछाड्ने निधो व्यक्त गरेका छन् ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव मा मधेसे हरुलाई चुनाउ गराउ भन्दा नमानेको भनाई छ । 

जनताले चाहेमा यो चुनाउ सजिलै गरिने र एक एक भोटको सुरक्षा सैनिक खटाएर गरिने बताए ।
 यो नेपालि जनताको परिक्षा पनि हो भनेका छन । जस्तो चुनौती पनि पार गरिने चण्ड जि को भनाई छ । 
राष्ट्रिय एकतामा आउन सबै लाई अपिल गरेका छन । मधेसिहरुले बढि रिसले काम गर्ने भन्दै उहाले चाडक्यले जस्तो सोचेर काम गर्न भट्काउ पार्टिलाई भनेका छन । 

अन्तराष्ट्रिय सयोगार्थिसाथिहरुलाई पनि चुनाव सफलताको लागि निम्तो जनाएका छन ।