जिवन जगत र सृष्टी यो संसारको संगम हो । सबैको उत्पती यहि दुनियामा हुन्छ । यो संसारमा मात्र सृष्टी नभएर सारा जगतमा संसारमा कयौ सृष्टीहरु रहेका छन । यो कहो कोहीले बुझ्दैनन र बिश्बास पनि गर्दैनन् । किन की उनिहरुले यो जगतको ज्ञान पाएका हुदैन्न । अात्मको ज्ञान नभएकोले सारा जगतको रहस्य बुझ्न सक्दैन्न । यो हाम्रो अाँखाले देखेका कुरा हरु सुनेका कुरा हरू थोरै हुन महसुस धेरै हुनु पर्छ ।
जब सम्म अात्मको सक्ती द्वारा हामी अगाडी बढ्दैनौ । तब सम्म हामी संसारमा ज्ञानीहुनुमा अन्दो हुन्छौ । र हामी बिचलीत हुन्छौ । हामी जहिले पनि सोच बिचार सत्यको गर्नु जरुरि छ । संसारमा जे गरिन्छ । सुख पाउनकको लागी गरिन्छ । आन्नद पाउनको लागी गरिन्छ । कसरी सान्ति पाउने कसरी सनतोषी हुने । यो अस्नतोष मन बाट मुक्त हुने उपाए के त कसरी अगाडि बड्ने । यो जान्नु जरुरत छ तेसैले हामी जहिले पनि राम्रो सँग ज्ञानको पालन गर्नु पर्छ । ज्ञान कसरी पाउने कुन ज्ञानले के हुन्छ । कसको ज्ञान लाई मान्ने हामिले यो जान्नु जरुरत छ । हामि जान्नु पनि पर्छ । के कसका ज्ञानले हामीलाई हाम्रो ज्ञानको ढोका खुल्छ । थाहा हुनु पर्छ । जब हामी ज्ञानका कुरा हरु जान्छौ । सान्तीका कुरा हरु जान्छौ । तब सुख भएको हुन्छ । दिनभरी कामनगरी बस्नु यो सु:खहोईन । मन मा सान्ती हुनु राम्रो हो ।
मन सबै भन्दा ढुलो हो र यसको चित्त बुझाउनु पर्छ । यसको चित्त बुझान यो दुनायाको कुरा बाट सारै मुस्किल छ । त्यसैले हामी जहिले पनी यो मनको चित्त बुझाउन परम ज्ञानको खाँचो छ । र हामी अगाडी बढ्नु छ । परम ज्ञान हामी भित्र आत्म को रुपमा छ । आत्म रुपमा भएको ज्ञान लाई हामीले तत्व द्वारा जानेर हामी ध्यान र ज्ञान द्वारा अगाडी बढ्नु जरुरी छ ।
जब मनको चंचललाई सान्त बनाउने ज्ञान पाउन सकिन्न तब सम्म हामी दु:खी नै भईरहने छौ । फेरी दुखि हामि कोही पनि होईनौ । अरुले हामीलाई तिमि दुखि हो भन्न्देमा हामिले त्यो सोच्नु हुन्न किन कि हामी त्यो होईनौ जो उसले हामिलाई भनेको हुन्छ । त्यसैले हामीले आफैले आफैलाई बलियो र बलामान अनी बुद्धिमानि सम्झनु पर्छ।
अरुको भरमा अाफुलाई डोराउनु हुदैन । अाफ्नै बिवेकले आएको ज्ञान ले अगाडी बढ्नु पर्छ । अरुको जो बिचारले हजुरलाई प्रवाब पारेर केहि दिन त काम गर्छ तर अन्तकाल सम्म काम नगर्न पनि सक्छ । सक्दैन पनि । हामि बिचारी हुनु पर्छ।
पलाटी कसेर सुरु सुरुमा सन्तमहात्म सँग आत्म ज्ञान लिएर बस्नु पर्छ र बानी परेपछि फेरी त्यती सारो गारो पर्दैन । हामी ले अाफु भित्र भएको अात्मलाई आफ्नै आत्मले जान्न सकिन्छ । जान्ने पनि त्यहि हो । आत्म सत्य जगत चेतन र आफु हो । आफुलाई पाईसके पछि के गर्ने आफ्नो सुरक्षा कसरी गर्ने भन्ने बल्ल जान्न सकिन्छ ।
अनि के को कमी छ अाफुलाई त्यो जान्न सकिन्छ । फेरी यो छोडेर जाने सरीरलाई कसरी रक्षा गर्ने भन्ने कुरा पनि जान्नु पर्छ । तब सान्ती मिल्छ किन कि यो लोक र परलोक दुबैको ज्ञान हामि मा हुन्छ । हामी सन्तुष्टि हुन्छौ ।
जिबनका खुसि हरु अाउछन सबै धर्म का कुरा के हुन बुझ्न सकिन्छ। हजुरहरुलाई कसैले पनि घुमाउन सक्दैन । बच्नु हुन्छ । बचाउन सकिन्छ । यो दुनियामा सबै भन्दा राम्रो हो । हजुर सँग जब सहि देख्ने अात्मको आँखाको प्रयोग गर्नु हुन्छ । तब हजुर हरुको सुख हुन्छ ।
हामी ले सबैलाई यस्तो ज्ञानको उपदेष गराउनु पर्छ । सबै जनाले जाने मात्र फेरी हामीलाई जगतमा पनि सजिलो हुन्छ । सबै ले सत्य कुरा जाने भने यो दुनियामा हामी डराउनु पर्दैन । सबै सज्जन हुन्छन र सबैले सबैको भलो गर्छन । हामि राम्रो बन्छौ अरुको कुभलो चिताउनौ । सबेलाई राम्रो हुन्छ ।
ज्ञान र भावनाको मान्छे बन्ने हो । त्यसै पागल पनले केहि गर्नु हुदैन । सबैलाई राम्रो हुने कुरा बोल्नु । सोच्नु । चिन्तन गर्नु । नरिसाउनु । मिठो बोल्नु कति राम्रो हो । सबै जना खुसी पनि हुन्छन । यो राम्रो कुरा हो । जब हामी नमिठो बोल्छौ हरुले हेर्ने नजर हामिमा नराम्रो हुन्छ र उसले हामिलाई नराम्रो मान्छे ठान्छ । जब हामि एक दुई गल्ति गरेपनि हामि मिठो बोलेम भने माफि पाईन्छ । यो कुरा हामिले बुझ्नु जरुरी छ । हामी नै भगवान हो । हामी नै ईश्वर हो । हामी नै परम पिता परमात्म हो । भन्न त कतिले म भगवान हो मेरो आत्ममा रामवाली किष्णवाली, सिववाली आत्म आएको छ भन्छन । तर ति मात्र होईन सबै जना नै परम पिता परमात्म भगवान हुन् । यो कुरा अरुलाई बुझाउदैन न र अाफुले गरी खाने भाडो मात्र बनाउछन । हामीलाई ठग्छन । यसो दिमाख लगाएर बुझ्नु त उसको सरिर केले भनेको छ र हजुरको केले उ केले जिवित छ अनि हजुर के ले । फरक के त उसले जानेका कुरा हजुरले नजानकेो हुन सक्छ फेरि हजुरले जानेका उसले नजानेको हुन सक्छ । फरक के त केहि पनि छैन । अनि ऊ भगवान हजुर किन नहुने यो सबै झुकाईको हो भ्रममा पारिएको हो । बुझ्नुहोला।
भगवान सबै मा हुन्छन र सबैको लागी समान हन । कसैको लागी बढी र कसैको लागी कमि होईन त्यति मात्र हो की हामिले यो सरिरमा हुदा आत्मले बुद्धिले जान्नु पर्छ । तब हजुरलाई थाहा हुन्छ को हुन भगवान हरु ।
मेरो भनाई के भने हजुर आफैनै भगवान हो नभुल्नु भुलाउने धेरै हुन्छन । झुकाउने धेरै हुन्छन नझुकिनु । बिचार गर्नु के फरक छ र हजुरले त्यत्ती जानु छ म अात्म हु र मेरो आत्म नै भगवान हो । अनि फरक के रहो जो भगवान भन्ने हरुमा अनि आफुमा । होईन र । आफ्नो आत्मको कल्याण गर्नु बल्ल भगवानको भक्ति ज्ञान र धर्म मिल्छ । ल त अाजलाई यतिनै । हरी ॐ ।